Posted by: salamkrishne January 14, 2020
Login in to Rate this Post:
0
?

ये सरकार ब्रो,
कट्टु ब्रो संग तिम्रो हिसाबकिताब balance sheet मिलाउदै गर , तर अहिलेलाई भन्देउ त : यो कट्टु स्टोरी मा जस्तै साचै नै खेलाडीकेटो हो कि एसको fantasy मात्र हो ? तिम्रो कट्टु ब्रो संग कुनै जमानामा राम्रै दोस्ती भए जस्तो लाग्यो | कथाहरुमा लेखे जस्तै हो भने त "बज्जियाले खप्पर चै लिएर आएकै रैछ" भन्नु पर्ला |