Posted by: ktmpost January 10, 2020
सनी लियोनी इमान्दार र निर्दोष
Login in to Rate this Post:     0       ?        
यी हुन् सनी लियोनीको इमान्दारिता झल्काउने ९ ‘निर्दोष’ तस्वीरहरु

मुम्बई – बलिउड अभिनेत्री सनी लियोनीको बलिउडमा निकै चर्चा हुने गर्छ । पोर्नस्टार हुँदै बलिउड प्रवेश गरेकी सनीको चर्चा अझै पोर्नस्टारको रुपमा पनि हुने गर्छ ।

अर्कातिर उनको चर्चा बलिउडमा चर्चित अभिनेत्रीमध्ये एक पर्छिन् । सामाजिक सञ्जालमा अपलोड गरेका ‘ग्ल्यामर’ तस्वीरका कारण चर्चामा आइरहने सनीले आफ्नो इन्स्टाग्राममा निकै सुन्दर तस्वीर शेयर गर्ने गर्छिन् ।

हामीले सनीको सुन्दरता झल्काउने केही तस्वीर यहाँ राखेका छौँ:


https://www.khabarhub.com/2019/22/23288/?fbclid=IwAR0DlT27WfuJdEfdHCqKEkMt04EN6ca0BNlgsCcxXxjCy8Fw7fK47tkRnyY

Last edited: 10-Jan-20 04:30 PM
Read Full Discussion Thread for this article