Posted by: logan January 8, 2020
ट्रेन हल्ट भएर बसेको बेला
Login in to Rate this Post:     0       ?        
समस्या को अन्त्य घरमा पुगेर अन्त्य भएको होईन | हिजो रोकिएको ले होला बिहान दिर्घ संका भएन | लन्च समयमा एक्कासि पेट हुडुलिएरर लाघुसंका कक्ष तिर कुद्नु पर्यो | जाठो पाद भुईचालो जादाको भन्दा ठुलो आवाज गरेको एउटा हानिएर बाहिर निस्कन खोज्दा ढोकामा बज्जारियो जस्तो लाग्यो |
दुख र सास्ती घुमी घुमी आउछ भनेको यही होला | Lesson learned , let the gas go.
Read Full Discussion Thread for this article