Posted by: logan January 3, 2020
लामो समय ब्रम्हचारिणी हुन नदेउ
Login in to Rate this Post:     0       ?        

यि स्मार्ट फोनले बुढा बुडी पनि छुट्टा छुट्टै सुत्नु पर्ने अबस्था ल्याई सक्यो | उहिले बुढाले घुरेर सुत्न दिएन, कि त मुन्तला र मूतुना माडेर सुत्न पाइएन भनी छुट्टै सुताई का कारण हुन्थे भने अहिले सिरान छेउमा फोन छ कहिले के ले , कहिले टेक्स्टले बिउझाउने मात्रै होर मोबाइलमा केही नखोली निद्रा पनि नलाग्ने भए पछी सुताइ टाढिदै जान्छ , उती उती श्रीमान ब्रम्हचरी अनी श्रीमती हरु ब्रम्हचारिणी हुँदै जादैछन | नयाँ बर्षको भेटघाट्मा एक्जना दाइले सुनाउनु भएको कथा भनौ वा ब्यथा भनौ, केटा हो श्रीमतीलाई ब्रम्हचारिणी हुन नदिन थर्कन-लिङ किन्न पछी नपर है | थर्कन-मेचीन को प्रयोग भएको दिन वहाँले पनि साहबास् गर्न पाउनु हुन्छ जस्तो छ | जती जती ब्रम्हचारीता का दिन लम्बिदै जान्छन , सहबासको चाहना घट्दै जान्छ | ब्रमचारिणिका गुप्ताङमा सुख्खा र खडेरी लाग्दै जाला अनी तिमीहरु चै ओर्गानिक तेलसँग छ छक्का छत्तिस गर्दै बसौला | साम, दाम, भेद निती लगाएर भए पनि सुख्खा र खडेरी लाग्न नदेउ, अफैले थर्कन मेसिन चलाऊनु परे पनि पछी नपर नत्र साडेको पछी दौडेको स्याल झै होउला | छेउमा बुढीया सुतेकी बुढियाको पोकामा एक हात अनी आर्को हात चाँही आफ्नो लिङ् चलाऊदै सुत्नु नपर्ने उपाय ८-१० बर्से विवाहित ले मात्रा होईन नब विवाहितले पनि सोच्दै जाउ, तिम्रा हनिमुनी दिन सधैं रहदैन |
Read Full Discussion Thread for this article