Posted by: logan January 2, 2020
VIN check
Login in to Rate this Post:     0       ?        
ग्वाच ब्रो म पनि २०१२-१३ का गाडी किनौ भनी एसो चलमलाउदै छु | मुजी अमेरिकन को विश्वाश नै नहुने र गर्न नसकिने | सात हजारमा 2012 को Camry किनबेच लाई हुन्छ भने पछी यो शनिबार फुर्सद छैन अर्को वीकईन्ड लाई schedule गरौ भने पछी जबाफ पनि दीइएन | जाठोले १-२ सय बढी पएर बेची सकेको हुनु पर्छ |
जाडो महिनामा भन्दा गरम महिनामा privet गाडी अलिक सस्तो पाईन्छ , अहिले डिलरले बेच्छ्न अलिक सस्तो तर गुलेहरुले ७०० जती र यो फि र त्यो फि भन्दै चुना लगाउने रहेछन|
निसान भन्दा टोयोटा र होन्डा तिर नै बल गरे बेस होला |

Last edited: 03-Jan-20 12:19 AM
Read Full Discussion Thread for this article