Posted by: AnandNepal December 30, 2019
यस्तो बाध्यता - रामकृष्ण ढकालको डिभोर्सको ?
Login in to Rate this Post:     1       ?         Liked by
Next on the series:रामकृष्ण ढकालको जिवनकथालाइ प्रस्तुत गर्ने क्रममा गोपाल कर्माचार्य खुबै चाखलाग्दो पात्र
(खोजविन चल्दैछ - कर्माचार्यको बारेमा थाह हुने ले रिप्लाइ गरिदिए आभारि हुने थिएँ)

गोपाल कर्माचार्यले एक सडकमा गाउने बालकलाइ चर्चित बनाए अनि स्थापित पनि बनाए । खासमा गोपाल कर्माचार्यले एक ब्यापारि थिए । कर्माचार्य २०४२ सालमा इलामबाट काठमाण्डौं आएका थिए जागिरको सिलसिलामा। त्यसको अर्को बर्ष नै उनले रामकृष्णलाइ सडकमा गाउँदै हिँडेको भेटेका थिए । दुबै एक अर्काको लागि परिपुरक भए - रामकृष्ण लाइ सहारा चाहिएको थियो अनि गोपाल कर्माचार्यलाइ ब्यवसाय। दुबैले एक अर्काको आवश्यकता पुर्ति गरे - र यो एक Win-Win सिचुएसन बन्यो।

In the mean time, I prepared a couple of very interesting TKVs - Biography of Ramkrishna Dhakal & latest news:

https://www.youtube.com/watch?v=7hJaouMSydc

And latest news:
https://www.youtube.com/watch?v=atOnk97xX6Y
Read Full Discussion Thread for this article