Posted by: Samrat Singh Karki December 25, 2019
रामकृष्णको बिचल्ली, ८ करोडको ऋण अनि divorce
Login in to Rate this Post:     0       ?        
गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको छ /उनीहरु बीच सम्बन्ध बिच्छेद हुनु को मुख्य कारण रामकृष्णको आर्थिक संकट देखिएको छ

कसोरी भयो रामकृष्णको ओरालो यात्रा ?
ओराली लागेको हरिण लाई बाछोले नि लखेटछ भन्ने उखान उनि माथि चरिथार्थ भएको छ, श्रीमती को सौखिन माग लाई पुरा गर्न उनले ६४ सालमा लालीगुरास सहकारी बाट १ करोड २७ लाख ऋण लिएर भैंसेपाटीमा घर किनेका थिए, त्यो समय मासिक १ लाख सम्म कमाउने उनि २ वर्ष पछि खासै चलेनन तर उनको र श्रीमती को सौखिन जीवनयापन मा कुनै कमि आएन, १८% मा लिएको ऋणको सावा र ब्याज गरि ऐले ७ करोड को हाराहारीमा उनले लालिगुरास लाई तिर्न बाकी छ, यो बाहेक अन्य ठाउँ बाट १ करोड को हारा हारीमा तिर्न बाकी ऋण उनि संग छ, एक समय वर्ष को २ चोटी गाडी फेर्ने ढकाल ऐले ट्याक्सी चड्ने पैसा नभएर माइक्रोमा मास्क लगाएर हिड्न बाध्य छन् /

कला भए पनि education मा "O"उनि money management गर्न नसक्दा ऐले सडकछाप भएका छन् , कमाको पैसा दिर्घकालिन लगानीमा नलगाई गाडी फेर्ने चक्करमा उनको यो दुरावस्था आएको हो, ऐले उनको आवस्था एस्तो छ कि उनलाई कुनै फिलिम बाट काम को offer छैन, बेला बेला मेला मोहोत्सबमा झुल्किने ढकालको कमाईले उनको plane ticket पनि किन्न नसक्ने आवस्था छ,

किन भयो त Divorce ?
८ करोड ऋण तिर्न सक्ने आवस्था अब रामकृष्णको यो जन्ममा छैन, प्रधानमन्त्रि र अर्थ मन्त्रि संग हारगुहार गरेका उनले उनीहरु बाट कुनै सहयोग पाएनन्, उनलाई यो आवस्था सम्म लान लालिगुरास सहकारीका CEO सुरेन्द्र भण्डारीको ठुलो हात छ, रामकृष्णको सोझोपन र uneducated भएको फाइदा उठाई तिर्न सक्ने छेमता नहेरी उनलाई ठुलो ऋणको भारी बोकाएको देखिन्छ / बैन्किन कसुर मा कम्तिमा ५ वर्ष जेल जाने सम्भावनामा रामकृष्ण छन्, उनको ऋणको साछीमा उनकी श्रीमती बसेकी छिन, एस्तो आवस्था रमा उनि पनि सजाएको भागी बन्ने बक्क पाकी छ, यो आवस्थामा लालीगुरास कारबाहीमा जानु भन्दा पहिले रामकृष्ण संग divorce गरेर अरु देशमा settle हुनु नै उनको लागि बुद्धिमानी हुने पक्का छ, धेरैले यो divorce सजाय छल्न गरेको setting भने पनि कुरा त्यो भन्दा आगाडी बादी सकेको बुजिंछ,
सडकबाट उठेका उनको आखिर सडक मै बास भयो, moral of the story " घाटी हेरेर हाड निलौ"
Read Full Discussion Thread for this article