Posted by: AnandNepal December 23, 2019
काइदाका फाइदा .. .. प्रचण्डलाइ
Login in to Rate this Post:     1       ?         Liked by
बिना मगर

प्रधानमन्त्रि केपि ओलि सन २०१८ मा दोश्रो पटक प्रधानमन्त्रि नियुक्त भएपछि आँफु समेत १८ सदस्यिय मन्त्रि परिषद बनाउने घोषणा गरेका थिए । त्यसै अनुरुप फेब्रुअरि २६ मा उनले ७ जना मन्त्रि नियुक्त गरेर काम शुरु गरे। त्यसमा तत्कालिन एमालेका मन्त्रि मात्रै सामेल भएको हुनाले चुनावमा सहकार्य गरेको र पछि एकिकृत बहेको तत्कालिन माओबादिसंग मन्त्रिपरिषदको अन्तिम निर्णय गर्दा गर्दै मन्त्रि परिषदको आकार बढेर २२ सदस्यिय बनिसकेको थियो। तेसैले ओलिको घोषणा एक महिना पनि टिकेन ।
यसरि प्रचण्डको दवावमा मन्त्रालयहरु टुक्र्याइयो र खानेपानि मन्त्रि बनाइयो प्रचण्ड बुहारि बिना मगरलाइ ।

https://youtu.be/GS4P7iMaAMA

Next video -
प्रचण्डको जिन्दगिभर नामको लफडा - छविलाल देखि पुष्पकमल सम्म, कल्याण्ड देखि प्रचण्डसम्म

अंग्रेजि सालको अन्तिम महिनामो ११ तारिखमा प्रचण्डले आँफ्नो जन्मदिन मनाउने गर्छन । यो भिडियो बनाउँदै गर्दा सन २०१९ को अन्त्यमा उनल् ६५ औं जन्मदिन मनाएका थिए यहि मंसिर २६ गते।
Read Full Discussion Thread for this article