Posted by: AnandNepal December 23, 2019
काइदाका फाइदा .. .. प्रचण्डलाइ
Login in to Rate this Post:     2       ?         Liked by
यसरि सफल भयो जनयुद्ध : मन्त्रि देखि मेयर सम्म प्रचण्ड ले ओगटेका पदहरु नाताबाद का आँफन्त

३ बर्ष अघि प्रधानमन्त्रि हुँदा प्रचण्डले आँफु संग ब्यांक खाता नभएको एक पैसा पनि नभएको सम्पत्ति बिवरण बुझाएका थिए । त्यस अघि प्रधानमन्त्रि हुँदा पनि उनले तेस्तै सम्पत्ति बिवरण बुझाएका थिए भने उनि आलिसान महलमा बस्छन लाखौं पर्ने घडि लगाउँछन, परिवारका सबै सदस्यले लाखौं पर्ने फोन बोक्छन, बिलासि सामाग्रि प्रयोग गर्छन । यसको लागि उनिसंग आम्दानिको श्रोत पनि देखिंदैन ।

खासमा शक्तिशालि प्रचण्डले आँफ्नो परिवारका सबै सदस्यलाइ कुनै न कुनै लाभको पदमा नियुक्त गरेका छन - प्रचण्डाले १० बर्ष जनयुद्ध र १७ हजारको ज्यान फालेर गरेको उपलब्धि नै परिवारवाद भएको बिश्लेषण हुन थालेको छ ।

उनले छोराछोरीलाई स्वकीय सचिव बनाउनेदेखि भाइलाई पार्टीको प्रदेश अध्यक्ष, ज्वाइँलाई सरकारी नियुक्ति दिलाउने र भतिजलाइ राजदूतको नियुक्त गरेर परिवारवादको एक नमुनानै खडा गरेका छन। तर, जतिसुकै परिवारबादको फण्डा गरे पनि तिनै प्रचण्डको परिवारमा शुख शान्ति भने हुन सकेको छैन । जनयुद्द्मा हजारौं जनताका छोराछोरि मारिंदा उनले आँफ्ना छोरा छोरि बचाएर राखे पनि २०७० सालमा जेठि छोरिको अकालमा नै निधन भयो -- क्यान्सर संग जुध्न नसकेर । त्यस पछि २०७४ सालमा उनका एक मात्र छोराको पनि अचानक निधन भयो। अहिले श्रिमति सिता दहाल सिकिस्त भएको पनि दुइ बर्ष बढि भइसकेको छ । यति हुँदा पनि उनले बुहारि बिना मगरलाइ मन्त्रि पद दिलाउन सफल भएका छन । मन्त्रिपरिसदको कार्यसम्पादन मुल्यांकनमा सबै भन्दा खराव रिजल्ट ल्याए पनि प्रचण्डकै कारण प्रधानमन्त्रिले बिनालाइ हटाउन सकेनन् ।

(यो प्रचन्ड सिरिज हो - प्रचण्डको जिवनि, बिना मगरको जिवनि आउँदै छ ।)

नाताबाद
https://youtu.be/2G7_YRxRMdo

सम्पति
https://youtu.be/J83zWnHlQ68

यो चाँहि फाइदा होइन -- श्रिमति छोरा छोरिको बिजोग
https://youtu.be/E7IA6C41RMU
Read Full Discussion Thread for this article