Posted by: sajha onion December 20, 2019
नकलि प्याज देखि साबधान
Login in to Rate this Post:     0       ?        
आज भोलि प्याजको भाउ बढेको अवस्थामा बजारमा नकलि प्याज आउने सम्भाबना निक्कै बढेको छ । अनुमान गरिन्छ अब नकलि प्याज कि त भारतबाट आउंछ कि त चाइनाबाट । यसै कारण सबैलाई साबधानि अपनाउन यस बिग्यप्ति निकालिएको हो । कतै पनि नकली प्याज देख्नु भएमा तुरुंत प्रहरी चौकीमा सम्पर्क गर्नुहोला ।


Read Full Discussion Thread for this article