Posted by: AnandNepal December 14, 2019
मिस वर्ल्ड यि मद्धे एउटाले त पक्का जित्ला ..
Login in to Rate this Post:     1       ?         Liked by
नेपालले मिस वर्ल्ड जित्न नसक्नु मुर्खताको पराकाष्टा । (यो स्क्रिप्टमा भिडियो बन्दैछ)

मिस नेपालले मिस वर्ल्ड टाइटल त टाढाको कुरा भयो, ट्प ५ मा पनि पर्न नसक्नु भनेको -- मुर्खता हो । अति नै ठुलो मुर्खता हो ।

खासमा अघिल्लो बर्षकै इतिहास दोहरिन्छ भन्ने : हेडटु हेड च्यालेन्जमा अनुष्काले प्रस्तुत गरेको परिचय भिडियोले नै प्रष्ट भएको थियो - अनुष्काले अघिल्लो बर्ष श्रृंखलाले नै गरेको गल्ति दोहोर्याइन । सो परिचय भिडियो हेरेपछि उनले मिस वर्ल्डको मर्म माथिको फोकस गुमाइन भन्ने प्रष्ट हुन्छ। एसिया बाट उनलाइ उछिनेर तेस्रो हुने मिस इन्डियाको परिचय भिडियो हेर्नुहोस - सबै कुरा प्रष्ट हुन्छ ।

यो समाचार हो : 
https://www.youtube.com/watch?v=E4KMOMIKhKk


Last edited: 14-Dec-19 08:10 PM
Read Full Discussion Thread for this article