Posted by: AnandNepal December 14, 2019
Login in to Rate this Post:
1
?
Liked by
जित्यो त ..
मेरो गेस ठ्याक्कै मिलेछ !!
मिस जमैका
"गाउन जान्नेले जित्ने भए - मिस जमैका - पहिलो भयो
नाच्न जान्नेले जित्ने भए - मिस् इन्डिया " -- तेस्रो भो
दिमाख लाउने ले तिन तिन वटा उपाधि पायो - मल्टिमिडिया, H2H र बिउटि विथ अ पर्पोज !!
सबैलाइ बधाइ :
मैले तुलना पहिल्यै गरेको थिएँ :
मिस वर्ल्ड जमैका र नेपालको तुलना:
https://www.youtube.com/watch?v=7moyQXwJlrY
मिस इन्डिया र नेपालको तुलना
https://www.youtube.com/watch?v=QseTBi1Qzvc