Posted by: Samrat Singh Karki December 12, 2019
Login in to Rate this Post:
0
?
topper हरुले केहि गर्न नसके नि उनका छोरा छोरि ले चै आजकल नेपाल हल्लाई रा रैछन, ५० साल कि SLC topper गरिमा राना ले आफ्नो गरिमा राख्न नसके नि उनकी छोरि गौरिका सिंह ले चै SAF championship मा ४ ओटा सोर्ण जितेको समाचार आको छ