Posted by: Samrat Singh Karki December 12, 2019
के गरि रा छन् त SLC topper हरु ?
Login in to Rate this Post:     0       ?        
All the way : त्यो घटना अलि Xtreme नै थियो , हुन पनि २५ बर्से ठिटो ले गणतन्त्रको जग हल्लाको थियो, प्रचण्ड त्यो बेला येति त्रसित थियो कि नेपालको प्रधानमन्त्री भई सके पछि पनि आफ्नै मातहत को सेना को मुख्यालय जान थुर थुर हुन्थियो, आफ्नो कर्येकाल भर त्यहाँ पाइला टेक्ने आट गरेन , तेरी खेर डिफेन्स मिनिस्टर बादल भन्ने थियो, तेस्लाई चै आफ्नै सेना ले कुकुर जति नगन्ने, एकचोटी भकुन्डे बेसी भन्ने ठाउँमा आर्मी को ब्यरैक निरिछ्यन भ्रमण मा आको, कटवाल थर का हाकिम सप ले ठाडो आदेश दिनु भो " को हो त्यो मु**जी बादल, तेस्लाई ब्यारेक को gate बाट छिर्न नदिनु " अब आदेश को पालन गर्ने पर्यो, gate खुलेन , बादल आपमनित भएर फर्के,
तेस्को बदला लिन बादल ले कटवाल लै हटाउन खोजे, तर बादल को पछि लाग्दा प्रचण्ड कै जागिर चट, ऐले बादल नेपाल देश को गृह मन्त्रि भा छ भन्ने सुनेको छु
Read Full Discussion Thread for this article