Posted by: AnandNepal December 12, 2019
मिस नेपालले वाई वाई बाँड्दै
Login in to Rate this Post:     1       ?         Liked by
इतिहास दोहरियो -- अझै राम्रो रुपमा

यो बर्ष पनि मिस नेपालले मल्टिमिडिया अवार्ड जितेको छ - नेपालिहरुको अद्वितिय भोट र सपोर्टका कारण मिस नेपाल अनुष्का श्रेष्ठले मिस वर्ल्ड सुन्दरि प्रतियोगितामा मल्टिमिडिया अवार्ड जितेकि छिन । अघिल्लो बर्ष मिस नेपाल श्रिंखला खतिवडाले मल्टिमिडिया अवार्ड जितेकि थिइन भने यो बर्ष इतिहास दोहरिएको छ । अघिल्लो बर्ष नेपालले बिउटि विथ अ पर्पोज पनि जितेको थियो भने यो बर्ष पनि नेपाल त्यस अवार्डको प्रबल दावेदार रहेको छ। मैले टप १० मा भएका सबै सुन्दरिको बिउटि विथ अ पर्पोज को बिष्लेषण गरेर भिडियो नै बनाएको छु।

https://www.youtube.com/watch?v=V46ctPTLwV0

यो बर्ष अघिल्लो बर्ष जित्न नसकेको हेडटु हेड च्यालेन्ज समेत जितेको हुनाले मिस नेपाल ले दुइ दुइ वटा उच्च अवार्ड जितेको हुनाले अब नेपाल टप २० मा पुग्ने सुनिष्चित नै भएको माने पनि हुन्छ। यति ले नै उनि मिस वर्ल्डको प्रवल दावेदार बनिसकेकि छिन

Read Full Discussion Thread for this article