Posted by: Samrat Singh Karki December 11, 2019
Login in to Rate this Post:
0
?
"- "तपाई मान्छे ठिक लाग्यो, तपाईको बिमति र गन्थनमा भोलि थप मेरो गन्थन थपौला, अजो लाई नमस्ते
"सलाम साप!" भन्नु भयो खुसि लाग्यो
अर्को चोटी "सलाम सर" भन्नु होला .. "साप" भन्दा कस्तो पुलिस पुलिस सुनिन्छ, पुलिस संग हाम्रो खानदानी दुस्मनी छ, गाणतन्त्र आए पछि एउटा पुलिस ले मेरा नजिकका एकजना कट्टर राजतन्त्र समर्थक लाई थापाथली मा हत्कडी लगायो "हिरो बन्नलाई" तेस्को बदला लिन मेरा अर्का दाई ले दरबारमार्ग को इन्स्पेक्टर लाई रति उठाएर भैरबनाथ गण मा लगेर बाधेर रातभर उल्टो झुन्डाएर बूट बजार्नु भयो, गिरजा को ठाडो आदेशले उहाको जागिर चट, यो साला गणतन्त्र न हाम्लाई फाप्यो न देश लाई, तेश दिन देखि पुलिश लाई जता भेट्यो उतै बजौना मन लाग्छ