Posted by: Samrat Singh Karki December 10, 2019
के गरि रा छन् त SLC topper हरु ?
Login in to Rate this Post:     0       ?        
हाम्ले जे गरि रा छम तेइ गरि रा छन्, त्यो भन्दा उल्लेखनिये केहि गरेको भेटिन, अलि उल्लेखनिये भनेको डा भट्टराई हुन् जो डाक्टर नि भए प्रधानमन्त्री नि भए, अरु चै खै के खै के , हाम्रो पालाको एक जना topper चै येतै ohio तिर डाक्टरी गरि रा रैचन, त्यो बेला SLC topper हरु को बोलि लाग्थियो, +२ हरु ले ३ लाख बाट बोलि लौथे उनको बोलि चै ८ लाख मा लागेछ कुमारीपाटीको एउटा +२ मा, बोलकबोल मा उनको पढाई येस्तरी चिप्लियो कि slc का topper १२ को नतिजा मा top १०० मा सम्म परेनन्, तेस्पछि अधोगति ऐले सम्म जारी छ, सबै भन्दा तेज भट्टराई चै ऐले i com फेल उपेन्द्र यादव को second man भएर खैनी मोली रा छन्, ८
topper हरु न धनि भा छन्, न आध्यामिक भाका छन्, न समाज परिबर्तन का नाइके भा छन्, ५ जना topper त phd होल्डेर छन्, अब phd भनको ठुलो लाग्ला, not anymore , गूगल र copy paste को भर मा भाका PHD होल्डेर हुन् यिनीहरु, इन्टरनेट बन्द गरेर ३ पगे को proposal लेख भन्यो भने सक्दैनन् यिनीहरु

आफ्नो सन्तान लाई topper होइन म जस्तो allrounder बनौनुस
Read Full Discussion Thread for this article