Posted by: AnandNepal December 9, 2019
Login in to Rate this Post:
1
?
Liked by
भोटले जितायो
अब आँफ्नो क्षमताले जित्ने हो कि होइन
दुइ निराशा पछि - आशाको किरण देखियो - मिस नेपाल अनुष्का श्रेष्ठ हेड टु हेड च्यालेन्जको दोश्रो राउण्डमा प्रबेश गरिन ।
नेपालले अब मिस इन्डोनेशिया संग प्रस्तिस्पर्धा गर्नु पर्नेछ । मिस नेपाल र मिस इन्डोनेशिया बिच जसले स्बै भन्दा राम्रो प्रस्तुति दिन सक्छ उसैलाइ
मिस युनिभर्समा प्रदिप्ता अधिकारि कम्तिमा पनि टप २० मा पुग्छिन कि भन्ने आशा थियो तर सकिनन । तेस्तै मिस सुप्रा नेशनलमा रोज लामा पनि टप २५ मा पुग्न सकिनन । यि दुइ निराशा लगत्तै, मिस नेपाल अनुष्का श्रेष्ठ हेड टु हेड च्यालेन्जको दोश्रो राउण्डमा प्रबेश गरेको खवर आउनु पक्कै पनि शुखद अनुभुति हो ।
अघिल्लो बर्ष शृंखला खतिवडा पनि हेड टु हेड च्यालेन्जको दोश्रो राउण्डमा प्रबेश गरे पनि त्यस बाट अघि बढ्न सकेकि थिइनन । उनले बिउटि विथ अ पर्पोज टाइटल नै जित्न सफल भएको प्रोजेक्टलाइ पनि राम्रो संग प्रस्तुत गर्न नसकेको हुनाले हेड-टु हेड च्यालेन्जमा दोश्रो राउण्ड जित्न सकिनन् । यो बर्ष अनुष्का श्रेष्ठ को प्रोजेक्ट पनि अति नै उत्कृष्ट छ - तर उनले हेड टु च्यालेन्जमा त्यसलाइ कति आकर्षक रुपमा प्रस्तुति दिन सक्छिन् त्यसैको आधारमा उनले जित्ने नजित्ने निर्धारण हुने छ ।
https://www.youtube.com/watch?v=465WI27tuhM