Posted by: tallagheremaila December 8, 2019
कमल थापाले खादा पहिर्याई नव निर्बाचित अध्यक्ष बोस्टोनका राजेन्द्र शेरचनलाई बधाई
Login in to Rate this Post:     0       ?        
Nepal को राज नैतिक पार्टी बिना गुहु न आउने हरुले America बस्नु भन्दा नेपाली गए बेश , / यो संस्था ले गर्ने चाही के ? स्वन्तन्त्र रुपमा केहि गर्ने औकात न हुने ले किन सस्था खोल्नु / निकै ठूलो अमेरिकै थर्काउने चुनाव जिते जस्तो नेपाल देखि राजनैतिक पार्टी का बिशेस अतिथि बोलाएर माला लाउनु पर्ने ? समाज बनाउने वा सुधार्ने संस्था मा हुनेहरुले पहिले आफु लाइ सुधार्नु पर्छ अनि तेता पट्टि सोच्नु बेश होला / यो पानस ले उज्यालो छरोस तर नेपालको कुनै दल बिसेस हो पिठ्ठु न होस् /
Read Full Discussion Thread for this article