Posted by: AnandNepal December 5, 2019
मिस नेपालले वाई वाई बाँड्दै
Login in to Rate this Post:     1       ?         Liked by
जति सुकै भोट दिए पनि .. मंगोलियाले जित्ने सम्भावना बढि नै छ
मेक्सिको दुइ बर्ष दोश्रो भएको -- अहिले पहिलो हुन के बेर

मल्टिमिडिया अवार्डका प्रबल दावेदारको पहिचान भयो

मिस वर्ल्ड प्रतियोगितामा एउटा अवार्ड - मल्टिमिडिया अवार्डको बिजेता तिन सुन्दरिहरु मद्धे एक हुने प्रष्ट भएको छ । तेसैले ति तिन जनालाइ प्रस्तुत मिस वर्ल्ड प्रतियोगित आयोजकले एक भिडियो रिपोर्ट बनाउन तयारि गरेको अनुष्काले बताएकि छिन - इन्स्टाग्राममा अनुष्का लेख्छिन "तपाइहरुलाइ धन्यवाद, सोसल मिडियामा सबै भन्दा राम्रो प्रदर्शन गर्ने हरु - मेक्सिको, मंगोलिया र म शुटिंग गरिरहेका छौं"

यसरि सोसल मिडियामा सबै भन्दा राम्रो प्रदर्शन गर्ने मद्धेमा एक जनाले मल्टिमिडिया अवार्डका साथ साथै टप ४० मा आँफ्नो स्थान सुनिष्चित गर्ने छ । प्रस्तुत छ यसरि मल्टिमिडिया अवार्डको लागि छानिएका सुन्दरिहरुको छोटो परिचय:

https://www.youtube.com/watch?v=xc_aBz7O4t8
Read Full Discussion Thread for this article