Posted by: Samrat Singh Karki December 3, 2019
म lyft चलाउने सोची रा
Login in to Rate this Post:     0       ?        
म ऐले गरि रा काम को साथ साथै side मा केहि गरौ भन्ने सोची रा छु, मेरो फुल time जब छ जुन मेरो जीवन जिउने आधार हो, यो जब बाट म धेरै खुसि छु तर एसले मलाई एक किसिम को side effect दि रा छ, दिन मा ९ घण्टा कम्प्युटरमा बस्नु पर्छ, तेस्मथी आफ्नो face book , youtube , इन्स्ताग्राम, netiflix , big bang theory देखि ऋषि धमला को show जोर्दा १७ घण्टा दैनिक laptop मा हुन्छु, १५ minute drive गरेर gym जान अल्छि लाग्छ /
कैले काही आफ्नो lifestyle देखेरे डर लाग्छ, १७ घण्टा laptop को अगाडी बस्दा त कालान्तरमा life damage हुन्छ, face book हप्ता मा २ चोटी deactivate गर्छु फेरी खोल्छु.. मेरो जिन्दगि eat work sleep regret and repeat भै रा छ, येसो सोच्यो fyft drive गरे पछि त कम्प्युटर नि चलाउन नपर्ने अनि धेरै मान्छे संग interaction हुने , येही सोचेर २-३ दिन जति lyft गर्ने सोची रा तर आट नै आको छैन, कसोरी सुरु गर्ने सुरु सुरु को hesitation लाई breakthrough गर्न सकेको छैन / lyft चलाउन कसोरी start गर्ने हो ? pros न कन्स के होला ? सधै नचलाउने हुनाले rideshare इन्सुरेन्स नगरी चलाउदा के हुन्छ? अनुभबी ले भनि दिए आभारी हुने थिए / मेरो एउटा पुरानो गाडी यसै थन्कि रा छ तेस्ले मलाई सरापी रा जस्तो लाग्छ, त्यो lyft qualified छ , तेस्लाई रोजगारी दिम भन्ने नि सोच हो
Read Full Discussion Thread for this article