Posted by: AnandNepal November 27, 2019
मिस नेपालले वाई वाई बाँड्दै
Login in to Rate this Post:     1       ?         Liked by
वाइवाइ र झण्डा
मिस नेपालको उपहार

मिस नेपाल अनुष्का श्रेष्ठले मिस वर्ल्ड प्रतियोगितामा भाग लिँदै गर्दा उनको सातौं दिन उनको प्रशिक्षण कार्यक्रम थियो। सो कार्यक्रममा अनुष्काले नेपालबाट लगेको वाइवाइ चाउचाउ उनका साथि प्रतिस्पर्धिहरुलाइ बाँडेकि थिइन । तेस्तै, अनुष्काले मिस वर्ल्ड प्रतियोगितामा उनले बनाउने नयाँ साथिहरुको लागि भनेर एक बिशेष उपहार पनि लिएर गएकि छिन - उनको आँफ्नै फोटो भएको एक पोष्टकार्डका साथ साथै संसारमा कहिँ पनि नभएको डबल त्रिकोणात्मक नेपालको झण्डा । अनुष्काले आँफ्नो पोष्टकार्डमा सबैलाइ नेपालि भाषामा "धेरै माया" भनेर पनि लेखेकि छिन । यसरि उनले नेपाल र नेपालिको बारेमा बिश्वभरिका सुन्दरिहरुलाइ जानकारि बाँडि रहेकि छिन, बिश्वलाइ नेपाल चिनाइरहेकि छिन ।

Day 7

https://www.youtube.com/watch?v=OIl2ESmpF_E

I am following her in Miss World 2019 contest -

यो उनको परिचय भिडियो हेरेपछिको रेस्पोन्स

https://www.youtube.com/watch?v=Jx7P_gl0pcU

मिस नेपालका आमाहरुको बारेमा

https://www.youtube.com/watch?v=AcC6JZwH6Xo

त्यसपछि :
https://www.youtube.com/watch?v=ui-fdD5JtFE

लण्डन पुगेपछि
https://www.youtube.com/watch?v=sO-IbZkeBzs

अनि छैठौं दिनको भिडियो ..
https://www.youtube.com/watch?v=QYTUMRI6idI

चाखलाग्दो कुरा भयो भने अर्को भिडियो पनि आउनेछ - नभए यत्ति !!
Read Full Discussion Thread for this article