Posted by: Samrat Singh Karki November 26, 2019
Login in to Rate this Post:
0
?
अब assylum file गरेर खाको भयो पो गाली गर्ग्नु, हाम्ले तिरेको tax ले , ebt घोटेर खाए पो गाली गर्नु, धोति को consultancy बाट नक्कली IT expert बनेर h1 लेको भए पो गाली गर्नु, अब आफ्नै मेहेनत ले अलि अलि पैसा कमाएर बाल बच्चा पालेको छ, गरि खान देओ न यार, अब त्यो मुजी गजेडी कै प्रचार भै रा छ, आनन्दे ले नि अलि अलि छापी रा छ, peace