Posted by: Deep November 22, 2019
Login in to Rate this Post:
3
?
Liked by
यो बाटो नहिनेको खै कती बर्ष भो कती। कुनै बेला बास नै यतै साझामा थियो कि जस्तो थ्यो। तेतीबेलाका सूर्य, चन्द्र, नक्षत्र, अनि ताराहरु आ-आफ्नै आकासमा जगमगाईरहेका हुँदा हुन अहिले। यताको आकासमा नयाँँ सूर्य, चन्द्र, नक्षत्र, अनि ताराहरु चम्केको देख्छु। सबैलाई स्वस्ती गरेर जाउँ आएको बेला भनेर उपस्थित भएको।
सुखद पलहरुको लागि पनि सबैलाई शुभकामना।
सुखद पलहरुको लागि पनि सबैलाई शुभकामना।