Posted by: Samrat Singh Karki November 20, 2019
रातो र चन्द्र सूर्य भन्दै यसरी नाचे हिमानी, ज्ञानेन्द्र, प्रेरणा मध्यरातमा ठमेलको नाइट क्लव LOD Lounge मा
Login in to Rate this Post:     0       ?        
अब आनन्देले फुर्सद नपाएर नया video नाबनको भनौ भने दिन मा एक चोटी , पारस , हिमानी-सोनीको को video update गरेको गरै छ, तम्ले बनाको video कम्तिमा नि २ घण्टा खर्चेर बनका हौ, येसोरी दिन मा २ घण्टा वाहियात मान्छे को video बनार खर्चनु भन्दा "रुपचन्द्र" जस्ता मान्छे को बारे अलि अनुसन्धान गर, video बनाऊ, तम्रा कुनै video इतिहासको काल खण्डमा "दस्ताबेज " बन्न सक्छ, त्यो गजेडी पारस को रिपोर्ट त जो कोइ ले नि बनौन सक्छ, ताल पर्यो भने " गुलान" ले बनार हाल्न सक्छ
Read Full Discussion Thread for this article