Posted by: sajha onion November 20, 2019
अमेरीकाको ओहाइयो राज्यमा खुकुरी भिरेका दुलाहालाई हात हतियार बोकेको अभियोगमा पक्राउ
Login in to Rate this Post:     0       ?        
अमेरिकामा हात हतियार बोक्न लाइसेन्स चाहिने नियम छ र त्यस नियमको अवहेलना गरेको अभियोगमा हालसालै एक नेपाली स्वयम्बर गर्दा गर्दै पक्राउ परेको छ | हार्दिक दीक्षित नाम गरेका ती नेपाली अन्जानमा प्रहरी हिरासतमा पर्नु पर्यो |


यस समाचार हुन सक्ने कुरामा आधारीत हो । कुनै सत्य घत्ना संग मिल्न गएमा संयोग मात्र हुनेछ
Last edited: 20-Nov-19 09:59 AM
Read Full Discussion Thread for this article