Posted by: Samrat Singh Karki November 19, 2019
कालापानी लिम्पियाधुरा बारे मेरो आधाकारिक धारणा
Login in to Rate this Post:     0       ?        
म जस्ता आफ्नो स्वार्थ को लागि देशको नागरिकता त्यागेकाले राष्ट्रभक्ति बारे बोल्नु हास्यास्पद हो र यो मेरो चासोको बिसाए हैन तर बोल्न कर लाग्यो...भू उपयोग बारे मेरो र कार्ल मार्क्सको उही धारणा छ, प्राकृतिक स्रोत ( जल, जमिन बन ) कसैको ब्येतिगत हुदैन, अस्थाई रुपमा जसले तेस्को उपयोग गर्छन त्यो तेस्कै हो तसर्थ कालापानी, लिम्पियाधुरा मा ऐले जो जसले भूउपयोग गरि रा छन् त्यो जमिन तेस्कै हो , fact भन्नु पर्दा म ऐले सम्म त्यहाँ गको छैन र त्यो कसको हो मलाई एक रत्ति नि था छैन,

तर येसो नाम सुन्दा लिम्पियाधुरा न भारत को न नेपालको जस्तो लाग्छ , यो त चिन को हुनु पर्छ नेपाल को भए एसको नाम सन्दिखर्क, मानेभंज्यंग, हर्कपुर, रातमाटे आदि हुनु पर्ने, येदि भारत को भए गोरखपुर, पवाली, उडिसा आदि हुनु पर्ने , लिम्पियाधुरा, नाम सुन्दै made in china जस्तो छ, नालापानी चै हाम्रो भनेर पैले देखि पढेको तेसैले नालापानी हाम्रै होला, कालापानी चै आदि काल देखि भारत कै हो भन्ने सुनेको , मैले देव आनन्द को "सजाय कालापानी " हेरेको छु, तेस्मानी त्यो भारत कै हो भन्ने उल्लेख छ /

मैले येस्मा दाबी बिरोद कहिँ गरेको छैन, म IT को मान्छे हुनाले येसो logic को कुरा मात्र गरेको.. बाकी रामजाने
Last edited: 19-Nov-19 08:16 PM
Read Full Discussion Thread for this article