Posted by: Samrat Singh Karki November 19, 2019
एस्तो बएको भए तेसो हुन्थ्यो?
Login in to Rate this Post:     0       ?        
भाई त्यो मेरो लेख हो, "प्रतिनिधि पात्र" घटना को चित्रण, तैले कुरा बुज्दैनस, मेरो लेख को बिभेचना,समालोचना गरिस तेस्को लागि धन्यवाद.. ब्यतिगत कुरा "म यहाँ खुसि छु, उता नि खुसि थिए, म यहाँ आउनु मेरो "choice " हो तिमिहरु जस्तो बाध्यता " पैसा कमौना " होइन. जुन दिन मन भर्छ फर्किन्छु,

२ ३ जना लाई request .. म आसु कबि जस्तै "आसु लेखक हु " जे औछ लेखि हाल्ने, मेरा लेख सबै हल्का खालका हुन् seriously नलिनु र धारणा नबनाई हाल्नु , अस्ति एउटा ले मेरो लेख "किन नमार्नु Yama बुद्ध " लेख लाई बस्तिबक घटना भनेर youtoube हालेर मलाई कत्र आपत. तलाई नि था छदै छ. मेरो लेख लाई वास्तविक लेख ठानेर वास्तविक सुजाब देकोमा फेरी धन्यवाद,यो लेखक को सफलता हो

साहु ले काम बाट निकाल्यो जस्तो छ, पुरै फ्री देख्छु, साझा भरि जता ततै "गुलान" "गुलान" मेरो पुरानै complain , तेरो पुरै कुरा कैले बुजिन्न के लेख्या लेख्या !

हस्त धन्यवाद,
पत्रकार सिरोमनी
SSK
Read Full Discussion Thread for this article