Posted by: AnandNepal November 19, 2019
रातो र चन्द्र सूर्य भन्दै यसरी नाचे हिमानी, ज्ञानेन्द्र, प्रेरणा मध्यरातमा ठमेलको नाइट क्लव LOD Lounge मा
Login in to Rate this Post:     1       ?         Liked by
* यो अति नै भाइरल भयो तेसैले थप भिडियो -- पारस नाचेको पुरानो भिडियो सहित --

पुर्व राजपरिवार र नाइट क्लबको किस्सा - पारसले सोनिका भेटेको देखि मनोरन्जन क्षेत्रमा लगानि (भिडियो लाष्टाँ)

हालै हिमानि अनि ज्ञानेन्द्रले ठमेलको नाइट क्लबमा नाचेको बारेमा खुबै चर्चा भयो भिडियो भाइरल पनि भयो। तर, पुर्व राजपरिवारको नाइटक्लब संगको सम्बन्ध नयाँ भने होइन । यस अघि पारसले त्यसरि नै नाचेको भिडियो दुइ बर्ष अघि मेरा एक दर्शक प्रतिक गिरिले पठाउनु भएको थियो ।

अनि हालै पुर्व युवराज पारस सोनिका संगको भेट पनि पुर्वराज परिवार बेलाबेलामा नाइटक्लबमा जाने गरेको बिषयले नै शुरु भएको भनेर सोनिका रोकायाले बताएकि छिन । कान्तिपुरको साप्ताहिक संग कुरा गर्दै सोनिकाले भनेकि छिन -

पुर्वराजपरिवारको ब्यापारिक क्षेत्रमा पनि ठुलो लगानि रहेको छ । पुर्वराजा अधिराजकुमार हुंदा देखि नै बिभिन्न ब्यापारहरु सोल्टि होटल, सुर्य टोबाको, सिप्रदि ट्रेडिंग आदिमा लगानि रहेको थियो। तेसैले, नाइटक्लव मा उनको ब्यापारिक स्वार्थ पनि हुन सक्छ, उनको लगानि पनि हुन सक्छ। यसबारेमा थप जानकारि हुनेहरुले जानकारि दिनुभएमा म भबिष्यमा त्यस बारेमा चर्चा गर्ने छु । अहिले चाँहि सन २००१ मा मुल्यांकन मासिकमा प्रकाशित जानकारि अनुसार .... रिपोर्ट भिडियोमा हेर्नुस :

https://www.youtube.com/watch?v=P7g0HWHZG8o
Read Full Discussion Thread for this article