Posted by: logan November 14, 2019
Paisa kamaune upaya
Login in to Rate this Post:     0       ?        
ब्रो को बसाइ कुन देशमा हो ? दाअल चामलको भाउ थाहा नपाए पछी का प्रश्न हुन कि ?

बिरालाका गेडा भनौ वा आँखाका गुच्चा भन्दा स्याना कागतिलाई कतिममा बिक्री हुन्छ त्यो थाहा पाउनुस् अनी थाहा पाउनु हुनेछ ५०-६० लाख कसरी कमिन्छ ?
अब त नेपालमा पनि बाह्रैमास काँक्रा फर्सी , रुख कटहर फलाउछन रे ? कागती पनि तेसै गरी (मुसा -खरायो  very productive) ब्याउने बनाएका हुन कि ?
Last edited: 14-Nov-19 03:00 PM
Read Full Discussion Thread for this article