Posted by: Samrat Singh Karki November 13, 2019
म बरिष्ठ पत्रकार- मलाई नमस्ते गर्नुस !!
Login in to Rate this Post:     0       ?        

जिन्दगिमा केहि रोमान्चित पल छुटे जस्तो लग्यो, coding गर्दा गर्दा life नै झंडू भो, कस्तो एक तमास को जिन्दगि, न बाटो मा हिर्दा कसैले नमस्ते गर्छन, न office बाहिर कसैले चिञ्छन, नेपालमा भाको भए ८०० सिपाइ लाई कमाण्ड गरिरा हुन्थे, भात पकाउने अर्दली एउटा हुन्थियो, गाडी चलाउने अर्को, लुगा धुने अर्को, barrack बाट निस्किदा कम्तिमा ५० जना ले सलामी गर्थे, अब त्यो जिन्दगि फर्कदैना, समझदा कैले कहिँ औडा हुन्छ, आफु लाई खुसि राख्न आजो बाट मैले आफैले आफैलाई बरिष्ठ पत्रकार घोसना गरे- ल मलाई नमस्ते गर्नुस , म बरिष्ठ पत्रकार, ल मलाई नमस्ते गर्नुस !!!
Read Full Discussion Thread for this article