Posted by: logan November 13, 2019
F-UCK YOU
Login in to Rate this Post:     0       ?        
जेरी ब्रो को युट्युब हेरे पछी चित्त बुझ्यो | मात्र शब्द फक लाई पढ्दा खराब शब्दमा राख्न पुग्छौ | ला खा , ला खा ...
हेर्दा पढ्दा केही फरक देखिदैन तर बोल्चालमा कसरी प्रयोग गरिएको ले कुन टोनमा प्रयोग गरिएकोछ ले मत्र सहि मापन गर्छ |
कही कसिले टासेका थिए

मारो         मत जाने दो
मरो मत         जाने दो
Last edited: 13-Nov-19 04:25 PM
Read Full Discussion Thread for this article