Posted by: logan November 13, 2019
Paisa kamaune upaya
Login in to Rate this Post:     0       ?        
जागिर खाएर गुजारा मात्र हुन्छ कमाइ हुँदैन | साझा छिरेर पैसा कसरी कामाउने भने सित्तैमा सल्लाह पाईन्छ र पैसा कमाइेला भनी बस्ने काम माछा मार्न खोजेको तर बल्छिमा गडेउला राख्नु पर्छ बिर्सिएको हो ?
साझा समय बिताइ हो भनेमा स्वागतम ! साझा भिजिटर को सख्या बढाएर सान लाई सहयोग गराई पनि पुण्ड्य कर्म हो |
Welcome to Sajha for Time Pass.

Last edited: 13-Nov-19 09:13 AM
Read Full Discussion Thread for this article