Posted by: logan November 12, 2019
Login in to Rate this Post:
0
?
अर्ध लगान लाई अङ्रेजिमा नेपाली स्टाईलले भन्दा क्वासी भन्ने गरिन्थ्यो | हाम्रा अर्थसास्थ्रका गुरुले यो बिषय बस्तु पढाउदा नेपालीमा मात्रै लेक्चर दिएर सिध्याएका थिए | पछी बुझ्दा कथामन्डेउली स्थानिय भाषामा बर्जित भाषामा पर्दो रहेछ | F-uck लेख्दा चै ठीक तर धर्को नराखी एही शब्द लेख्दा बेठिक हुने , साझाको मापदन्ड्मा सुधार कैले होला ?
Last edited: 13-Nov-19 09:17 AM