Posted by: harkhe7 November 5, 2019
KP Oli for stability?
Login in to Rate this Post:     0       ?        
त्यो त हो | भारतको धेरै influence छ नेपाली पोलिटिक्स मा | नेपालको आधुनिक ईतिहास हेर्ने हो भने हाम्रा पराए नेताहरुले सानै उमेर देखि क्रान्तिमा लागे र पछि प्रधानमन्त्री भए | क्रान्ति गर्नको लागि जोश चाहिन्छ | तर देश चलाउन को लागि धैरेता पनि चाहिन्छ | बेबस्थापान राम्रो गर्नु पर्छ | हाम्रो नेताहरुमा अजै पनि क्रान्ति गर्दाको जस्तै जोश धेरै देखिन्छ | काठमाडौँ लाइ कहिले Honkong बनाइदिञ्छु भन्छन | कहिले नेपाललाई नै Switzerland बनाइदिञ्छु भन्छन | मलाई त लाग्छ नेताहरु Adult भए भने भारतले पनि तेती influence गर्न नसक्ला |
Read Full Discussion Thread for this article