Posted by: harkhe7 November 4, 2019
KP Oli for stability?
Login in to Rate this Post:     0       ?        
के गर्ने South Asia को सोच नै तेस्तै छ. पालो ठुलो बाट सानो तिर जान्छ. खुबी र बेक्तितोलाई परथामिकता दियीन्न | मेरो बुवाले पनि अब एसको पालो हो भन्छन - प्रधान मन्त्रि जस्तो पधकोलागी |

जब पालो भंधा खुबीलाई पार्थमिकता दिन सुरु गरिन्छ तब देश बन्न धेरै लाग्दैन मेरो बिचारमा | सानो देश छ. Man power को कमि छैन | 🇳🇵
Read Full Discussion Thread for this article