Posted by: AnandNepal November 3, 2019
कन्निका छुटे पछि सोनिका संग पारस?
Login in to Rate this Post:     0       ?        
यसमा नयाँ अपडेट
पुर्व युवराज्ञि हिमानि शाह छठ पर्व कार्यक्रममा सहभागि हुँदै गर्दा उनका श्रिमान पुर्वयुवराज पारस भने मोडल र युट्युवर सोनिका रोकायलाइ घुमाउँदै छन र उनलाइ जिवन दर्शन सिकाउँदै छन। पारसले हालै सोनिकालाइ हेलिकप्टर चढाएर अन्नपुर्ण बेस क्याम्प पुर्याएका थिए। जिन्दगिमा पहिलो पटक हेलिकप्टर चढन पाएको बताउँदै सोनिकाले भ्रमण बिवरण जम्मा गरेर एक भिडियो बनाएर आँफ्नो च्यानलमा शेयर गरेकि छिन । पारसले नै उनलाइ जिवन दर्शन सिकाएको र आँफु सप्रेको दावि गर्दै सोनिकाले अब देखि आँफ्नो वास्तविक नाम पुजा रोकाया भएको पनि बताएकि छिन। नाम परिवर्तन गरेको दावि गर्ने पुजा रोकायाको युट्युव च्यानल भने द सोनिका शो नै हो, द पुजा शो होइन। यसले उनिमा आएको परिवर्तन कति दिगो होला भन्ने अनुमान लगाउन गाह्रो हुँदैन। पारस जहाँ जहाँ पुग्छ्न सर्वसाधारणहरुले उनिसंग बसेर फोटो खिच्ने गरेका छन । अर्को तिर पारसकि वास्तविक श्रिमति हिमानि शाह छठ पर्व मनाउनको लागि कमलपोखरि पुग्दा राजावादिहरुले उनको स्वागतमा नारा लगाएका थिए ।

https://www.youtube.com/watch?v=Wgh4wbabchM
Read Full Discussion Thread for this article