Posted by: logan November 1, 2019
नाठोको कथा
Login in to Rate this Post:     0       ?        
जाठो शब्दाबलि झाट सङ मितेरी लगाएको हुनु पर्छ वा झाट बाटै अपभ्रम्सित हुँदै जाठोमा पूर्ण बिराम लागेको हुनु पर्छ | नाठो शब्द यो जाठो शब्द मिल्दो जुल्दो भए पनि  नाथे शब्द बाट आएको होला जस्तो लाग्छ | यो मेरो ब्यक्तीगत सोच मात्रै हो |
आदिकाल्मा हेर्दा नपत्याउदो मनिषलाई हेपेर त्यो फलानो नाथे भन्न् थालइेको होला | कुनै दिन त्यो नाथे कुनै विवाहित महिला सँग तिघ्रा जुधाउन पुगेछ र गाउ घरमा कुनै महिलाले पर पुरुष सँग साररिक संपर्क र सहबास् भएको कुराकानीमा नाथे पल्किएछ वा नाथे सल्किएछ भनिन थालियो होला , कालान्तरमा नाथे नाठो मा अड्कियो | गोतामे हरु गौतम भए झै नेपाली जनजिब्रोले नाथेको नाठोमा न्वारान हुन पुग्यो   होला ?

साझामा नाठो छिरेझै गर्ने वा नाठो छिरेको भ्रममा पर्ने हरु यदा कडा देखिन्छ |अनी दिग्भर्मित हुन पुगे पछी सामु ( कुराकानी मा) केही भन्न् र लेख्न सक्दैनन तर सुरक्षित चक्रब्युह ( इनब्क्स ) मार्फत सिंहनाद गर्छन् | मलाई पनि २ जनाले चक्रब्युह बाट आक्रमण गर्न भ्याई सके | नाठो देख्नेहरु को पनि दुई तीन तह छ कि ? पहिलो श्रेणिमा अपरिचित मनिष कुबेला मा देखिनु , अर्को तह घरपरिवार सँग तासिएर बसेको देख्ने र अन्तिम तह चै नाठोले सहबास् नै गरेको भ्रममा पर्ने लाई राखेको छु |

बाबुहो भ्रममा नपर,   साझा तिम्लाई अफिमलागे झै लाग्ला वा लागेको होला | काउन्सेलिङमा गैइ हाल |

Last edited: 01-Nov-19 05:43 PM
Last edited: 01-Nov-19 05:45 PM
Read Full Discussion Thread for this article