Posted by: AnandNepal November 1, 2019
नयाँ नारायण गोपाल जन्मे !!
Login in to Rate this Post:     1       ?         Liked by
बिद्रोह गर्ने क्षमता त सबैमा हुन्छ।
कसैले गर्छन, कसैले आँफ्नो करियर नै दाउमा लगाएर बिद्रोह गर्छन ।

यसरि बिद्रोह गर्ने धेरै जसो आँफै खत्तम भएर जान्छन - एकाध मात्रै माथि उठ्न सक्छन। तेस्तैमा नारायण गोपाल पनि पर्छन।
भिटेनमा त्यो क्षमता छ छैन भन्ने त भबिष्यले देखाउला। छोटो समयमा नै आँफ्नै बलबुताले यति धेरै फ्यान जम्मा गर्न सक्नु एउटा राम्रो लक्षण हो।

खासमा, अहिले एउटा भ्याक्युम भएको छ राम्रो गित संगितको - पुरातन हिसावले राम्रा गाउँने प्रमोद खरेल, मेलिना राइ, अन्जु पन्त आदि भए पनि नारायण गोपाल जसरि generation नै हाँक्न सक्ने कोहि नदेखिएको हुनाले भिटेन त्यस्तै होलान कि भन्ने मलाइ आशा लागेको मात्रै हो। .... मैले उनका एकाध बाहेक सबै गित सुनेको पनि छैन।
Read Full Discussion Thread for this article