Posted by: underwear October 31, 2019
बिष्णु भाउजु
Login in to Rate this Post:     1       ?         Liked by
हेर्नुस, मलाइ एक दुइ जना ले इनबक्स मा मेसेज पठाए, तिनको क्रोध को शिकार हुन पर्यो. अब हेर्नुस आ-आफ्नो प्रायोरिटी हो, जसलाइ जुन कुरा मा इन्ट्रेस्ट छ त्यसले त्यहि न लेख्छ, अब मुजी दलाइ लामा ले एमिनेम को गीत लेख्छन त?

अनि फेरी सबै को आ आफ्नै आवस्यकता हुन्छन, गाँस बास कपास बाहेक -

- मर्यादापुरुशोत्तम राम चन्द्र भगवान लाइ चाहिने बनवास हो
- डाक्टर केसी लाइ चाहिने उपवास हो
- र हजुर हरु कै योर्स ट्रुली अण्डर्वियर लाइ चाहिने सहवास हो
Read Full Discussion Thread for this article