Posted by: collegefootballrocks October 30, 2019
KP Oli for stability?
Login in to Rate this Post:     0       ?        
के पी ओली जस्तो हावा गफाडी अहिले सम्म अरु कोइ प्रधानमन्त्री देखेको थियिन| येस्ता पागल हावा मुला ले की गर्छ भनेर बिश्वास गर्नु पागलपन हो ....शेरे, प्रचंडे त चोर भए भए यो ओली कुकुर झन् महा फटाहा हो|| सम्झौता अनुसार त अब एसले प्रचंडे लै PM दिनु पर्ने हो तर यो मुला ले बोलेको केहि पनि कुरो पुर्याउला जस्तो चै लाग्दैन मलाइ
Read Full Discussion Thread for this article