Posted by: AnandNepal October 30, 2019
नयाँ नारायण गोपाल जन्मे !!
Login in to Rate this Post:     1       ?         Liked by
@Keyser Soze - गायकको रुपमा नारायण गोपाल र भिटेन दुइ भिन्दा भिन्दै बिधाका ब्यक्ति हुन । उनिहरुमा समानता केहि पै छैन - तर, ब्यबहार दुबैको बिद्रोहि हो ।

बिद्रोहले छुट्टै खालको बिधा र पपुलारिटि जन्माउँछ भन्ने मेरो बिचार हो। बिरोधिले कच्याककुचुक नपारेमा, भिटेनमा त्यो क्षमता देखिएको छ।

नत्र, नारायण गोपाललाइ रिप्लेस गर्ने त कोहि पनि जन्मंदैन (जन्मन पनि मिल्दैन , सबै मानिस युनिक हुन्छन ।)
Read Full Discussion Thread for this article