Posted by: ktmpost October 28, 2019
प्रतिष्ठा राउत यही साता सम्पन्न मिस इङ्ल्याण्डको फाइनलमा
Login in to Rate this Post:     0       ?        

नेपाली मूलकी प्रतिष्ठा राउत यही साता सम्पन्न मिस इङ्ल्याण्डको फाइनल (सेकेन्ड रनरअप)सम्म पुग्न सफल भइन् ।

सेकेन्ड रनरअपको घोषणा गरेको भिडियो समेत राउतले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी छन् । यसबाहेक डेलीमेलले समेत उनी मिस इङ्ल्याण्ड–२०१९ को फाइनलिस्ट भएको कुरा पुष्टि गरेको छ ।

हङकङमा जन्मिएकी राउतका बावु बेलायती गोर्खा सैनिक हुन् । बावुको कामको शिलशिलामा सँगै रहने क्रममा बेलायत पुगेको उनले तयार पारेको एक भिडियोमा जनाएकी छन् ।

https://hamrosandesh.com/2019/09/19821/

Read Full Discussion Thread for this article