Posted by: _ October 25, 2019
Login in to Rate this Post:
0
?
आनन्दजीले यी सुन्नु भएको छ कि छैन? निहुँ नै खोज्ने भए यी गीतलाई पनि प्रतिबन्ध लगाइनुपर्ने थियो होला:
१. "छिनेको त्यो कटिमा (कटि=कम्मर)मा जलको घडा सरी भै, टासीइरहन पाए, चाहिन्न अर्को केहि" - म बि बि शाह (height of pervertism?)
२. "रौसी खान जाउँ, हे रौसी खान जाउँ; त्यहीं तल पातलीकाहा रौसी खान जाउँ" - कुमार बस्नेत (promoting alcoholism?)
३. "सागर हो स्वास्नीमान्छे ...बिटुला ओठहरुलाई उ सक्दछे पखाल्न.... हर एक सत्यलाई कहानी भन्नसक्छे" - माणिक रत्न/ किरण खरेल (too sexist?)
४. "मदेशेले हलो जोत्यो डल्ला फर्काइ फर्काइ" मित्रसेन (racist?)
५. ..
अरु पनि होलान, यति मात्र याद आयो तात्काल