Posted by: logan October 23, 2019
तिम्लाई साझा लाग्यो लागेन ?
Login in to Rate this Post:     0       ?        
यदि कुनै यो अबस्थामा पुगेका छौ साझा वाट सन्यास लिएर मानसिक उपचारक को सहयोग लीइहाल | कुराकानी मा लेखिएका कुरालाई खप्न र बोक्न नसकी IM मार्फत गालीगलौज त तल्लो भन्दा तल्लो स्तरमा झरेर लेखन थाल्यौ र लेख्ने हरु लाइ साझाले समातेको छ | 
गेट मेडिकल अट्टेनसन !

Last edited: 23-Oct-19 01:51 PM
Read Full Discussion Thread for this article