Posted by: logan October 19, 2019
पाटन अस्पातल बाट छुटेको
Login in to Rate this Post:     0       ?        
हजुर जस्तो धुरन्धर विद्वान अनी पूर्व मेची देखी पश्चिम महाकाली अनी देश देशान्तर खाएकाले पाटन अस्पताल बाट छुटेको मान्छे को हुन भनेर बुझ्ब्नु भएन  जस्तो छ | नेपाल मा हुँदा हामी राची बाट छुटेको भन्थौ, भारत  पाटना बासिले बक्सर बाट छुटेको अनी अहिले राची को ठाउमा मानसिक रोग उपक्षर केन्द्र पाटन आस्पातल बाट छुटेको मान्छे भन्न् थालइेको हुनाले मैले पनि सिर्सक तेहिनै राखन पुगेको हुँ | 
सिर्सक मिलाएर पढन्लाई पुस्तकालय मा गएर किताब किन्ने र पढ्ने गर्दा मात्रा ठ्याक्क मिल्छ | सस्तो प्रहर्शन र मनोरन्जनका छिर्नु भएको , सित्तैमा एस्तै मात्र पस्काइ हुन्छ, रुची भए निल्नु नभए आफ्नो बाटो तताउनुस् | 
त्यो माहान कथाकार हजुरनै हो, त्यस्तो महान कथा नयाँ साहित्यकार हरुलाई प्रेरणाको श्रोत  मुहान नै भएको हुनु पर्छ | एक पल्ट् बिउत्याईदिनु भए  हामी पनि तपाईंको साहित्य भनौ वा बायोग्राफी को मजा लुटन पाउने थियौ | अनी हर्जुले भने पाठक बर्गलाई आनन्दित तुल्याउने  लेख पढ्न पाउदा सबै आभारी हुन्थौ र म जस्ताले पनि कसरी लेख्नु पर्दो रहेछ ज्ञान प्राप्त हुन्थ्यो ? यो मेरो ब्यतिगत बिचार  मात्रै हो |

होईन खोजी टोपले अनी दोहोर्याएर तेहेर्याएर मात्र होईन १० चोटि पढ्दा Trendsetter हो होईन तर म मार्का अनी बुढीको साथी सँग साररिक संपर्क ठुलो उपलब्धी र महान कार्य गरेकोमा बिशेष जोड दिएको रहेछ | मेरो लेख झन महा TrendSetter हो, ताना शर्माले ल्याउन सुरु गर्नु भएको जस्तै हो , बुझन खोज्नु भन्दा पनि सर सर्ती पढ्ने अनी चैट भएको चङ्गा झै ठान्दा हेडिङ सँग Body content मिलेको नमिलेको दिमागमै उठ्दैन |

पाठकलाई माजा लुटाउन लेख्ने भए किन यो मुजी साझामा छिरी बस्थे, अनी यो साझामा राम्रो कबिता कथा लेखेर पाठकको मन बहलाने काम आज भोली युट्युब टास्ने ले दीइ राखेका छन अनी तपाईं जस्ता हस्तीको बौदिकता चोरी हुने ठाउमा राम्रा राम्रा कुरा नलेख्दा त मुजी भातमारा नक्कल नाम को मात्र नभएर फोटो पनि उही टास्न पुगेछन | यदी त्यो बुडिको साथी सँग चिकामारी भएको कथा पढ्न् पाए भने हजुरको नाम पनि कसैले Savrant Singh Sarki राख्न बेर छैन ?


Last edited: 19-Oct-19 11:53 PM
Read Full Discussion Thread for this article