Posted by: Samrat Singh Karki October 19, 2019
Login in to Rate this Post:
0
?
लेख्न त लेख्योउ तर के लेख्योउ था भएन....एकचोटी तिमि ले ठुलै स्क्रिप्ट लेखि रा छु भनेर पोस्ट गरको थियौ , ल अब राम्रै लेखक को जन्म हुने भयो भनेर सोचेको, तिम्रो यो लेख पढे पछि फेरी " हात्ती आयो हात्ती आयो फुस्सा " भयो, तिमि मेहेनत त गर्छौ तर "रंग ढंग " "ताना बना" बिनाको
तिमि ले के बिसये उठाको र के भन्न खोजेको तेस्को को "सार" छैन, तिमि तिम्रो लेख मा मलाई "इंगित" गर्छौ, येस्मानि "बौद्दिकताको चोरि गरे बनी हुटिट्याउले सागर थाम्न...." मलाई र आनन्दे लै भन्न खोजेको होलाऊ,
लेख्दा specific भयर लेख्नु , सानो बिसये उठाउनु र तेसलाई elaborate गर्नु, सबै कुरा मिसाएर लेख्दा सार आउदैन र खिचडी जस्तो हुन्छ, अनि title के राखेको तेस्तो, body संग मेल खाएन,
फुर्सद मा अनन्दे को youtoube video हेर्नु , तेस्को लेख राम्रै छ,
"कोही बुढीको साथीको रागमै बिलाए" यो पनि फेरी मलाई भनेको रैछौ, यो मेरो लेख हो, office मा ७ minute मा लेखेको ३ वर्ष आगाडी, नेपाली मा translate गर्न नि भ्याको थिएन, यो trendsetter लेख हो, येस्पची "फलानो को मिजु सित " "ढिस्कानो को को सित" आदि २० ओट लेख आए, मेरो येति बदनामी भयो कि के भन्नु...
सार चै के भेन लाखे पछि पाठक लाई मज्जा आवोस, तिमि ३ महिना लाएर लेक्छौ अनि ३०० viwe औचा भने के मज्जा, तिम्रो तेस्तै भै र छ, लु BOOT गर्दे तिम्रो लेख