Posted by: AnandNepal October 18, 2019
Login in to Rate this Post:
0
?
(स्क्रिप्ट लेखिसकेर पनि .... भिडियो अति धेरै भो जस्तो लाग्यो -- यो बारेमा चर्चा गर्न मन लागेन।
२-४ दिन पछि बनाउँला भिडियो। )
पूर्व युवराज पारस भन्छन: म राजा हुन जन्मिएको हैन !!
दशैंको टीका लगाएपछि रिफ्रेश हुन पोखरा आइपुगेका पूर्व युवराज पारस शाहले ‘म राजा हुन जन्मिएको हैन, र, राजशी शैलीमा बाँच्ने मेरो कुनै चाह छैन ।’ भनेका छन।
पारसले चिनी बढी हालेर कालो चिया पिउँदै हुक्का आँफुले मृत्युलाई निकै नै नजिकबाट नियालेको अनुभव साट्दै थिए । सन २०१४ मा पारस थाइल्याण्डमा हृदयघात भएर हप्तौं बेहोस भएका थिए। बाँच्ने आशै मारिइसकेका पारसले नवजिवन पाए।
तेस्तै आँफ्नो परिवारले राजगद्धि नै त्यागेको सम्झँदै पारसले नेपाली जनताले चाहेमा उनले जुनसुकै त्याग गर्न सक्ने बताएका थिए।
सुख के हो ? भन्ने कुरा आँफुलाइ निकै नै राम्रो संग थाह भएको जस्तै दुख के हो भन्ने पनि उनले त्यति नै राम्रो संग भोगेका बताउँछन । उनले ‘समय नै दुःखको मल्हम हो’ भन्दै आफूलाई सम्हाल्न आध्यात्मिक संसारको सहारा लिएको र त्यसले उनलाइ नयाँ जिवन दिएको पारसको अनुभव रहेको छ ।
अंग्रेजि अक्षर A for एप्पलबाट सुरु भइ Z for जेब्रामा अन्त्य हुने ।
तर, हाम्रो क कलमबाट शुरु भई ज्ञ अर्थात ज्ञानिमा अन्त्य हुन्छ रे - तेसैले अंग्रेजि नपढौं नेपालि पढौं भन्छन पारस।