Posted by: underwear October 16, 2019
गुन्द्रुक को झोलाँ.......
Login in to Rate this Post:     1       ?         Liked by
लोगन मास्साब, यहाँ को शब्द हरु सुन्दा यहाँ लोगन भन्दा पहिले "मगोर्खे" पो हुनुहुन्थ्यो कि जस्तो लाग्यो, किन नेम चेन्ज गरेको? सान्दाइ ले बयान गरे?

अब आयो गुला खेलाउने कुरा को.

हुन त म जस्तो असत्ति, अपराधि, अधर्मी मुजी कोइ छैन होला, तर म मुजी हावा ताल देश प्रेम र देश बिकास को भाषण दिन्न, खास भन्ने हो भने देशप्रेम भाको भए मुजी अमेरिकी सिटिजन हुना साथ् मुजी पार्टी दिन्न थें होला. हामि सबै माटोक्ने अपर्च्युनिस्ट हौँ , हाम्रो देशप्रेम र प्रवासप्रेम को बीच को अन्तर मात्र अमेरिकी, क्यानाडियन, ब्रिटिश र अस्ट्रेलियन विसा हो, मुजी विसा पाए पछि मक्ख पर्छौं, सिटिजन भए पछि नेपाल गइ प्रपर्टी बेच्छौं, तर माटोक्ने तैपनि आफैं लाइ ठगेर हामि रास्ट्रवादि, देशप्रेमी, धोति विरोधी नेपालि भन्छौं.

तर मुजी गुला हल्लाएर र केटि चिकेर देश को कुभलो कसरि हुन्छ? मैले बुझ्न सकिन.
Read Full Discussion Thread for this article