Posted by: makar rashi October 15, 2019
गुन्द्रुक को झोलाँ.......
Login in to Rate this Post:     0       ?        
कट्टु ब्रो ले कुरो त सहि गर्या हुन ! तर यो शीर्षक "गुन्द्रुक को झोलाँ......." चाही कता बाट जोड्न पुग्या हो अलि मिलेन जस्तो लाग्यो ब्रो ! अनि अचेल पनि म्याम्फिस तिरै हो कि कता ब्रो? अनि ठिटीहरु लाइ कत्ति को माया गरिदैछ त?
Read Full Discussion Thread for this article